• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: टिभी छ ?....


एकदिन हरिबहादुर ले पारस खड्काको नम्बर पाएछ...
हरिबहादुर: (फोन गर्दै) हिलो को बोल्या ?
पारस खड्का : म पारस खड्का बोलेको ।
हरिबहादुर : तेरो घरमा टिभी छ ?
पारस खड्का : छ किन
चाहियो तलाई ? हरिबहादुर : भाग्ला है
भाग्ला समातेर राख । (भोलीपल्ट पनी)
हरिबहादुर: (फोन गर्दै ) हिलो को बोल्या ?
पारस खड्का : म पारस खड्का बोल्या ।
हरिबहादुर : तेरो घरमा टिभी छ ?
पारस खड्का : छ किन
चाहियो तलाई ?
हरिबहादुर : भाग्ला है
भाग्ला समातेर राख । बुढाले एक महिना सम्म
हैरान खेलायछ पारसलाई
(31 औ दिनमा फोन गरेर ) हरिबहादुर: हिलो को बोल्या ?
पारस खड्का : म पारस खड्का बोल्या ।
हरिबहादुर : तेरो घरमा टिभी छ ?
(यो चोटि चै पारस खड्कालाई सारै रिस उठेछ)
पारस खड्का : छैन के गर्छस !
हरिबहादुर : तलाई
मैले एकमहिना पहिले देखी भन्या हैन समातेर राख भनेर देखिस भाग्यो कि भागेन !